२०८३ जेठ १९ , मंगलबार

हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल



काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले संयुक्त अरब इमिरेट्स यूएई संग प्रतिस्पर्धा गर्दैछ।

मिसन रोड ग्राउन्ड मोङ कोकमा हुने खेल नेपाली समयअनुसार बिहान ६ बजे सुरु हुँदैछ। तीन खेलमा पराजय भोगेको नेपालले चौथो खेलमा भारतमाथि शानदार जित निकालेको छ। शनिबार भएको खेलमा नेपालले भारतलाई ९२ रनले हराएको हो।

प्रकाशित मिति : २०८२ कात्तिक २३ गते आइतबार
प्रतिक्रिया