२०८३ जेठ २० , बुधबार

आईसीसी टी-२० विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा



नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ मा हुने आइसीसी टी-२० पुरुष विश्वकपको तयारीका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ। क्यानले विश्वकप लक्षित ‘क्याम्प’ (बन्द प्रशिक्षण) का लागि २४ जना खेलाडीलाई बोलाएको हो।

टोलीमा रोहित पौडेल, सन्दीप जोरा, नन्दन यादव, आरिफ सेख, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरि, सन्दीप लामिछाने, आसिफ सेख, गुलशन झा, ललित राजवंशी, आदील अन्सारी, कारण केसी, शेर मल्ल, विनोद भण्डारी, भीम सार्की, अविनाश बोहरा, ईशान पाण्डे, प्रतिष जिसी, कुशल मल्ल, सोमपाल कामी, लोकेस बम, साहब आलम, बसिर अहमद र रुपेस कुमार सिंह छन् ।

 

 

 

प्रकाशित मिति : २०८२ पुस ७ गते सोमबार
प्रतिक्रिया