२०८३ साउन १२ , मंगलबार

‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई



दैलेख । दैलेखकी नीताकुमारी थापा मगरले हिमालय टिभीको द भ्वाइस अफ नेपालु सिजन ७ को उपाधि जित्नुभएको छ ।उहाँ भ्वाइस अफ नेपालको इतिहासमा उपाधि जित्ने पहिलो महिला प्रतिस्पर्धी हुनुहुन्छ।

मगरले ग्राण्ड फिनालेमा १५ लाख रुपियाँसहित पुरस्कार प्राप्त गर्नुभएको हो । शनिबार आयोजित ग्रान्ड फिनालेमा कोच राजु लामाको टिमबाट प्रतिस्पर्धी उहाँले उपाधि उचाल्नुभएको हो ।

प्रकाशित मिति : २०८२ फागुन ३ गते आइतबार
प्रतिक्रिया