२०८३ जेठ १९ , मंगलबार

गाडी दुर्घटना हुँदा ८ जना घाइते



 

 

दैलेख । सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको एसएमएल गाडी डाँपराजुलस्थित वैरी स्कुल नजिक दुर्घटनामा परेको छ ।जिल्ला प्रहरी कार्याल दैलेखका अनुसार दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको उपचार डुङ्गेश्वरस्थित क्लिनिकमा भइरहेको छ । उनीहरूको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ फागुन २० गते बुधबार
प्रतिक्रिया