२०८३ जेठ १९ , मंगलबार

रास्वपाको २३ क्षेत्रमा अग्रता



काठमाण्डौ । प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणनामा शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ ।

अहिले २७ वटा निर्वाचन क्षेत्रको मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २३ क्षेत्रमा अग्रता लिएको छ ।

प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार
प्रतिक्रिया