२०८३ जेठ १९ , मंगलबार

दैलेखमा १२ वर्षीया बालिका बलात्कृत



 

दैलेख – दैलेखमा १२ वर्षीया बालिका काकाबाट बलात्कृत भएकी छिन् । बलात्कृत बालिका गर्भवती भएको थाहा पाएपछि घटना जानकारी आएको हो । आरोपित काकालाई प्रहरीले पक्राउ गरी कानूनी प्रक्रिया थालेको दैलेखका प्रहरी प्रमुख डीएसपी गणेशबहादुर बरालले जानकारी दिनुभयो ।

माघ १२ गते जोरजुलुम गरी बलात्कार गरेको पीडित बालिकाले बताएकी छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २०८२ फागुन २७ गते बुधबार
प्रतिक्रिया