२०८३ जेठ १९ , मंगलबार

फेरि बढ्याे पेट्राेल र डिजेलकाे भाउ



काठमाडौं । नेपाल आयल निगमले बिहीबारबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।निगमका अनुसार मूल्य पेट्रोलमा १५ रुपैयाँ र डिजेलमारमट्टितेलमा १५ रुपैयाँ बढेको हो ।

मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा निरन्तर भइरहेको मूल्यवृद्धद्धिको प्रभाव नेपालमा पनि परेको हो ।भारतीय बजारमा मूल्य बढ्दा नेपाल आयल निगमलाई मार्च १६ देखि ३१ सम्म ५ अर्ब घाटा हुने देखिएको बताइएको छ ।

प्रकाशित मिति : २०८२ चैत १२ गते बिहीबार
प्रतिक्रिया