२०८३ साउन १३ , बुधबार

आरसीबी ९ विकेटले विजयी



काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ जित दर्ता गरेको छ। सिजनको ३९औँ खेलमा बैंगलोरले दिल्ली क्यापिटल्स लाई ९ विकेटले पराजित गर्‍यो ।

अरुण जेटली स्टेडियम मा पहिले बलिङ गरेको बेंगलुरुले दिल्लीलाई मात्र ७५ रनमै अलआउट गर्‍यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो, टोलीले केवल ८ रनमै ६ विकेट गुमाएको थियो ।

प्रकाशित मिति : २०८३ वैशाख १५ गते मंगलबार
प्रतिक्रिया