शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिनुभएका महावीर पुन म्याग्दीबाट उमेदवार दिनु भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मङ्गलबार बेनीस्थित मुख्य निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।उहाँले स्वतन्त्र उमेदवार दिनु भएको छ ।
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार







