२०८३ कात्तिक ११ , मंगलबार

ऐतिहासिक र सांस्कृतिक धरोहर जानकी मन्दिर (फोटोफिचर)



जनकपुरधाम। धार्मिक तथा सांस्कृतिक दृष्टिले नेपाल र भारतका हिन्दू धर्मावलम्बीबीचको आस्थाको सेतुका रूपमा परिचित छ, जनकपुरधाम उपमहानगरपालिकामा अवस्थित ऐतिहासिक जानकी मन्दिर।जानकी मन्दिरको ऐतिहासिकरुपले महत्वपूर्ण सांस्कृतिक धरोहर मानिन्छ । मन्दिर निर्माण प्रक्रिया सन् १८९४ मा सुरु भई १९११ मा सकिएको थियो ।
तस्बिर:यामराज बिष्ट

 

 

प्रकाशित मिति : २०८३ असोज २७ गते मंगलबार
प्रतिक्रिया