
कैलालीको लम्की नगरपालिकाको चिसापानीस्थित कर्णाली नदीमाथिको आकर्षक पुल हेर्नेको घुइँचो लाग्न थालेको छ। पुलमा सेल्फी खिच्ने लर्को नै देख्न सकिन्छ। आन्तरिक तथा बाह्य पर्यटकहरू कोही परिवारका साथमा त कोही एक्लै पनि पुलको चिसो हावामा मज्जा लिँदै सेल्फी र फोटो खिच्नमा व्यस्त हुने गर्छन्।
प्रकाशित मिति : २०८२ मंसिर २९ गते सोमबार







